फुलचोकीबाट हराएका जोनको सकुशल उद्दार गरियो

काठमाडौं । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ । उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनी घनाजंगलमा भेटिएका हुन् । उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो विराएर हिड्दै जाने क्रममा त्यहाँ पुगेको जस्तो देखिएको छ । आलेले अनलाइनखबरसँग भने, … Continue reading फुलचोकीबाट हराएका जोनको सकुशल उद्दार गरियो